बनैनियाँ नाकामा हेल्थ डेस्क स्थापना

बनैनियाँ नाकामा हेल्थ डेस्क स्थापना
राजविराज। विश्वमा कोरोना माहामारीको तेश्रो लहर फैलिँदै गईरहेको बेला राजगढ गाउँपालिकाले कोभिड-१९ न्युनीकरण गर्नको लागि आईतबार एक कार्यक्रमका बीच बनैनियाँ नाकामा हेल्थ डेस्कको स्थापना गरेको छ ।भारतमा बसिरहेको नेपालीहरु आउने क्रममा उनीहरुको स्वास्थ्य जाँच र शंकास्पद व्यक्तिलाई एन्टीजेन चेक जाँच गरी पहिलो चरणमा १० दिन होम आईसोलेशनमा बस्ने दोश्रो चरणमा अस्पताल भर्ना र तेश्रो चरणामा उच्च निकायमा जानकारी...

किन खोलिएन अझै रेलको घुम्टो ?

किन खोलिएन अझै  रेलको घुम्टो ?
चौध महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। रेल ल्याएको १४ महिना बित्यो तर नेपाल रेल्वे कम्पनीले अहिलेसम्म न कर्मचारी व्यवस्थापन गर्न सकेको छ न त रेल सञ्चालनसम्बन्धी कानुन नै तयार भएको छ। रेल चलाउने बजेटसमेत छैन। रेललाई त्रिपालले छोपेर राखिएको छ। त्रि...

प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र
प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केह...

सरदार बाँतर युवाहरुको समुह सेवा र सहयोगमा अग्रसर हुदै

सरदार बाँतर युवाहरुको समुह सेवा र सहयोगमा अग्रसर हुदै
सकारात्मक सोंचले जहिले पनि भावनालाई तरंगित गरी सेवा र सहयोगको लागि उर्जावान बनाउँछ । समाज र समुदायमा आइ पर्ने अपत–विपत तथा पिडितहरुलाई सहयोग गर्न उनीहरु सदैव अग्रपंक्तीमा रहन तत्पर रहन्छन् । यस्तै एउटा युवाहरुको समुह प्रवासमा रहेर आफ्नो समुदायका दुःखी, पिडित र समस्यामा परेकाहरुलाई हरेक प्रकारले सहयोग गरी समुदाय प्रतिको आफ्नो कत्र्तव्य निर्वहन गरि रहेका छन् । वैदेशिक रोजगारमा रहेका युवाहरुको समु...

प्रम शेरबहादुर देउवा सरकार चलाउन असक्षम : पूर्वमन्त्री साह

प्रम शेरबहादुर देउवा सरकार चलाउन असक्षम : पूर्वमन्त्री साह
राजविराज । नेपाली काँगेंसले सरकार चलाउन असक्षम रहेको माननीय पूर्व शहरी विकास मन्त्री प्रभु साहले बताएका छन् ।आइटी आर्मीको सप्तरी जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले दुई महिना भन्दा बढी समय बिते पनि मन्त्रि परिषद्लाई पुर्णता नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेकोले सरकार चलाउन असक्षम रहको बताए । पुर्वमन्त्री साहले भने अहिलेको अवस्थामा आईट...

विधेयकको विरोध गर्दै प्रदेश २ को मुख्यमन्त्री राउतको पुतला दहन

विधेयकको विरोध गर्दै प्रदेश २ को मुख्यमन्त्री राउतको पुतला दहन
राजविराज। राष्ट्रिय एकता अभियानले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत विरुद्ध प्रदर्शन गरेको छ ।मदरसा शिक्षा विधेयकको विरोध गर्दै अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ । राजविराज स्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर,...
trusted online casino malaysia