चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा

चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा
कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमानलको शुक्रबार राजीनामा स्वीकृत भएको छ । कार्यकारी निर्देशक पासमान आफनो व्यक्तिगत कारणले संस्थाको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका छन् । २०७९ बैशाख ९ गते गते देखी लागु हुनेगरि राजीनामा दिएको हो । दलित सरोकार मञ्चको स्थापनाकाल देखी संस्थाको कार्यकारी निर्देशकको रुपमा जिम...

कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम

कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउने व्यवस्था गनुपर्ने बताइएको छ । सोमबार कञ्चनरुप ८ बेरियरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय जनकपुरधामको सहयोगमा एन.एस.कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियररिङ्ग प्रालि इनरुवा सुनसरीको आयोजनामा कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी तालिम उद्घ...

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
राजविराज। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रत्वालामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिमा लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स १ च १६८३ नम्बरको पिकअप भ्यान अनियिन्त्रित भई स्थानीय पैदल यात्रीलाई ठक्कर दिदाँ ५५ वर्षीय दुखी लाल लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते लेखीलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार गराई थप उपचार...

होलीको अवसरमा शुभकामना आदान–प्रदान

होलीको अवसरमा शुभकामना आदान–प्रदान
राजविराज। सप्तरीको राजगढ गाउँपालिकामा होलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार गाउँपालिकाले आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष परमानन्द यादवले होली पर्व सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रुपमा महत्व हुनुको साथै शुद्ध आचरण प्राप्तिको लागि मौलिक महत्व पनि उत्तिकै रहेको बताए । होली पर्वको अवसरमा राजगढ गाउँपालिकाका कर्मचारी, नगरबास...

राष्ट्रिय एकता अभियानले गरे वालिका उद्धार

राष्ट्रिय एकता अभियानले गरे वालिका उद्धार
राजविराज। राष्ट्रिय एकता अभियानका नामक संस्थाले एक जना वालिकालाई उद्धार गरेका छन । राजविराजको गजेन्द्र चौकमा अलपत्र रहेका वालिकालाई अभियानकी जिल्ला अध्यक्ष सुनिता चौधरीले उद्दार गरेर अभिभावकलाई जिम्मा लगाएको छ । कृष्णा सवरण गाउँपालिका वडा नम्बर –१ बस्ने १४ बर्षिय वालिका  विगत ५ दिन देखी हराई रहेका थिए । उनलाई अभिभावकले धरेलु काममा लगाए पछि घरबाट भागी अलपत्र अवस्थामा भेटिएको अभियानकी केन्द्रीय ...

सुरक्षाको मापदण्ड अपनाई होली मनाउन प्रशासनको आग्रह

सुरक्षाको मापदण्ड अपनाई होली मनाउन प्रशासनको आग्रह
राजविराज। होलीमा अवाञ्चित एवम् कानुन विपरीत कार्य नगर्न जिल्ला प्रशासका कार्यालय सप्तरीले आमजनतालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जर्नादन गौतमले मंगलबार सूचना जारी गर्दै चार्डपर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहर पानी तथा हिलो छयाप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सार्वजनिक स्थनमा होहल्ला गर्ने जस्ता क्रियाकलाप नगरी शान्ति पूर्ण त...

आगलागीबाट १० घर परिवारको बिचल्ली

आगलागीबाट १० घर परिवारको बिचल्ली
राजविराज । सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ टेङरीमा शनिबार राती आगलागी हुँदा १० परिवारको २७ वटा घर जलेर नष्ट घएको छ ।आगलागीमा डम्बर यादव, श्याम यादव, दिनेश यादव, फुलदेव यादव, भोला यादव, मनोज यादव, महेश यादव, बृज नारायण यादव, सत्यनारायण यादव र अर्मेन्द्र यादवकाे घर पूर्ण रुपले जलेर नष्ट भएको छ । शनिबार राति १२ बजेदेखि भएको आगलागी विहान ३ बजे नियन्त्रणमा आएको थियो । आगलागीलाई हनु...

मधेस प्रदेश सरकारको करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको बस कवाड बन्दै

मधेस प्रदेश सरकारको करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको बस कवाड बन्दै
मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष अघि करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।२०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन त...

सिमसार दिवसमा कोशीमा छाडिए २० वटा गोही

सिमसार दिवसमा कोशीमा छाडिए २० वटा गोही
कोशी टप्पुमा विश्व सिमसार दिवस मनाइएको छ । दिवसको अवसरमा आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा सुनसरी तर्फ आरक्ष हाता भित्र पत्रकारहरुसँग अन्तरकृयाको आयोजना गरिदा सप्तरीको पथरी भन्ने स्थानको कोशी खण्डमा भने चितवनबाट ल्याइएका २० वटा घडियाल गोही छाडिएको छ । सप्तरी तर्फको कार्यक्रममा प्रदेश १ र मधेश प्रदेशका मन्त्री लगायत सरकारी पदाधिकारीहरुक...

मधेस प्रदेशले राजपत्रमा ‘चुच्चे नक्सा’ हालेर सच्चायो

मधेस प्रदेशले राजपत्रमा ‘चुच्चे नक्सा’ हालेर सच्चायो
काठमाडौं। तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुटि सच्याइएको जानकारी सहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् । गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो ब...
trusted online casino malaysia