सशस्त्र प्रहरीद्वारा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीद्वारा पेस्तोल र गोली बरामद
राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर २ बनैनियाँबाट सशस्त्र प्रहरीले कटुवा पेस्टोल र गोली बरामद गरेको छ ।बनैनियाँबाट आईतबार राति ९ बजेको समयमा नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिले बनैनियाँ बिओपीबाट गस्तीमा खटिएका टोलिलाई देख्नासाथ उनीहरु बोकेको पेस्तोल छा...

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु
राजविराज। सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर २ सिद्धिपुरमा एक बालकको चन्द्र नहरमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा नम्वर १ बस्ने राजकुमार रामको २ वर्षीय छोरा सन्दिप राम रहेको इलाका प्रहरी कार्यालय फत्तेपुरले जानकारी दिए । आइतबार विहान घर नजिकै रहेको छोरी नहरको डिलमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाकारी दिए । बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ ...

अबैद्य लागूऔषध गाँजा बरामद

अबैद्य लागूऔषध गाँजा बरामद
राजविराज । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोशी ब्यारेजबाट २४० केजी लागूऔषक गाँजा बरामद गरेको हो । नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहले जनाएको छ । सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले...

छिन्नमस्ता मन्दिरमा महानिरीक्षक सिंहद्वारा पूजाअर्चना

छिन्नमस्ता मन्दिरमा महानिरीक्षक सिंहद्वारा पूजाअर्चना
राजविराज। सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा नेपाली प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले आज बिहान पूजाअर्चना गरेका छन् ।पुजा-पाठ गर्ने क्रममा छिन्नमस्ता मन्दिर भित्र रहेको विभिन्न देवी देवताको मन्दिरको दर्शन गरेका हुन् ।सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले महानिरीक्षक सिंह, मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी मसऊद आलम खाँ, प्रहरी प्रधान कार्यालयका प्रमुख एस एसपी दान बहादुर...

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु
दिलिप कुमार साह ०१ भदौ राजविराज । सप्तरी जिल्लाको राजगढ गाँउपालिका- ४ बेल्हीमा बुधबार एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बिरेन्द्र मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको हो । घर नजिकैको पोखरीमा साथिहरुसँग पौडि खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरी चौकि पथरगडाले जानकारी दिए ।

४५ वर्षीय एक पुरुष मृत फेला

४५ वर्षीय एक पुरुष मृत फेला
राजविराज । राजविराज नगरपालिका–३ भलुवाही खोला नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।प्रहरीका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पूर्व पट्टि रहेको भलुवाहि खोलाको छेउमा राजविराज नगरपालिका–५ का ४४ वर्षीय मंगला दास मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

पोखरीमा डुबेर एक बालिकाको मृत्यु
राजविराज । जिलाकाे बोदेबसाईन नगरापालिका वडा नम्वर ८ काचनमा बिहीबार पोखरीमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय मिता राम दासको ६ वर्षीय छोरी नन्दनी कुमारी दास नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय लक्ष्मी साहको पोखरीमा डुबेर शिकिस्त भएका बालिकालाई बोदेबसाई स्थित रहेको शत्रुधन अस्पतालमा उपाचारका लागि ल्याईएका बालिकालाई त्यहाँ उपचार सम्भव नभएपछि थप...

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगलागी

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगलागी
राजविराज। सप्तरीको तरही स्थित दलित बस्तीमा आगलागी भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ३ तरहीमा मंगलबार राति आगलागी भएको हो ।आगलागी स्थानीय कुलदेव रायको गोठबाट राति  ११ ः ३० बजे सुरु भएको आगलागीमा परी त्यहाँका ८ परिवारका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीमा बौसदेव साद, सुन्दर सदा, राम सुन्दर सदा, बिहारी सदा, कैलु सदा, गौतम सदा र भिखारी सदाको घर जलेर नष्ट भएको इलाका प्रहरी ...

ज्यान मार्ने उद्याेग मुद्दाकाे आराेपमा पाँच जना पक्राउ

ज्यान मार्ने उद्याेग मुद्दाकाे आराेपमा पाँच जना पक्राउ
राजविराज । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगकाे आराेपमा ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सप्तरीको डक्नेश्वरी नगरपालिका वड नम्बर ७ हाल राजविराज नगरपालिका वड नम्बर ८ मा बसाेबास गरिरहेकाे अन्दाजी ३३ वर्षीय धनविर साह, धनवीर साहको श्रीमति ३२ बर्षिया सरिता देवी साह, राजविराज नगरपालिका वड नम्बर ८ बस्ने बाल गोविन्द साहको श्रीमति अन्दाजी ५५ बर्षीय अमिरका देवी साह, बालगोविन्द साहको छाेरीहरु रन्ज...

वैदेशिक रोजगारीमा गएकाकाहरुको ऋण मिनाहा गर्न मधेश प्रदेश संग दलित सरोकार मञ्चको माग

वैदेशिक रोजगारीमा गएकाकाहरुको ऋण मिनाहा गर्न मधेश प्रदेश संग दलित सरोकार मञ्चको माग
कञ्चनपुर। दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप–८, सप्तरी र राष्ट्रिय दलित पत्रकार संघको अगुवाईमा मधेश प्रदेश सरकारलाई दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निमार्ण गर्न माग गरिएको छ। शुक्रबार दलित सरोकार मञ्चकी कार्यकारी निर्देशक प्रमिलाकुमारी पासवान,राष्ट्रिय दलित पत्रकार संघ धनुुषाका अध्यक्ष कुुलदीप दासले मधेश प्रदेशको मुख्य मन्त्रीको कार्यालय,अर्थ मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगमा दलित समुुद...
trusted online casino malaysia