२४ असोज, इनरुवा
सुनसरीका विद्यालयलाई दलित मैत्री विद्यालय घोषणको तयारी थालिएको छ ।
विद्यालयमा उपस्थित विद्यार्थीको संख्या, उनिहरुलाई उपलब्ध गराउँदै आइएको छात्रवृति लगायतका सेवा सुविधालाई मध्यनजर गर्दै सरोकारवालाहरुले दलित मैत्री विद्यालय घोषणाको तयारी थालेका हुन् ।
जिल्लाका १० विद्यालयलाई मूल्याङकनका आधारमा दलित मैत्री विद्यालय घोषणाको अभियान थालेको दलित गैरसरकारी संस्था माहासंघले सो क्रमका लाग...
आइतबार, आश्विन २४, २०७२