धरानको रात्रीकालीन बसपार्क सर्यो

धरानको रात्रीकालीन बसपार्क सर्यो
धरान, २२ असोज –  धरानको भानुचौकमा सवारी साधनको अत्यन्तै चाप बढेपछि त्यस स्थानबाट रात्रीकालीन बस पार्क धरान १५ सदन उच्च मावि छेउमा सारिएको छ । दिनप्रतिदिन थपिदै गएको सवारी चापका कारण अन्यन्तै साघुरो ठाउमा रहेको रात्रीकालीन बसपार्कलाई सार्नका लागि धेरै अगाडिदेखि प्रयास भएपनि सार्न नसकिरहेको अवस्थामा यहाका स्थानीयबासिन्दा, धरान उपमहानगरपालिका तथा सरोकारवाला पक्षको प्रयासमा आजबाट यस स्थानमा सार...

लहानमा लास जुलुस

लहानमा लास जुलुस
लहान, २४ आश्विन । सिरहाको लहानमा लास जुलुस प्रदर्शन गरिएको छ । आईतबार बिहानै स्थानीय युवा तथा नेता र कार्यकर्ताहरुको सहभागितामा लास जुलुस प्रदर्शन गरिएको हो । मधेश आन्दोलनमा सरकारले दमन गर्दै मधेशीहरुको हत्या गरेको विरोधमा लास जुलुस निकालिएको प्रदर्शनकारीहरुले बताएका छन् । लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमा मधेशी सहिदहरुको सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरिएको हो । सडकको बी...

उद्योग बाणिज्य संग इटहरी बिजयी

उद्योग बाणिज्य संग इटहरी बिजयी
इटहरी,२३ असोज /  इटहरी  कपाेर्रेट  भेट्रन  फूटबल  को  उद्घाटन  खेल  मा  उद्योग  बाणिज्य  संग  इटहरी  बिजयी भएको  छ  इटहरी  स्तित  पुर्बांचल  छेत्रीय  रंगशाला  मा  सम्पन्न  खेल  मा  इटहरी  उपमहानगरपालिका  लाइ  ३ -०  ले  पराजित  गरेको  छ  . यूवियस  को  लागि  चक्र  बिस्त  ले  2 गोल  तथा  सरन  चौदरी  ले  1 गोल  गरेका  हुन्  . मेन  अफ  दि  म्याच  मोहन  प्याकुरेल भएका थिए । खेलमा प्रथम पुरस्कार र...

सिरहामा दङ्गाग्रस्त क्षेत्र हट्यो

सिरहामा दङ्गाग्रस्त क्षेत्र हट्यो
लहान, २३ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ५०० मिटर दायाँबायाँ क्षेत्रमा घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र हटाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आज सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ गतेदेखि पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ५०० मिटर दायाँबायाँ क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र र भदौ २४ गतेदेखि सोही क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६...

पेस्तोलसहित एक युवा पक्राउ

इलाम, २३ असोज / भारतीय नाका हुँदै नेपाल प्रवेश गर्न लागेका एक युवालाई दुई थान कटुवा पेस्तोलसहित प्रहरीले इलामको जोगमाईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको थुचम्बु–५ बस्ने २५ वर्षीय सञ्जीव लिम्बू रहेका छन् । उनलाई जौवारी प्रहरी चौकीको गस्ती टोलीले जोगमाई–३ स्थित डाँडागाउँबाट पक्राउ गरेको हो । चार जनाको समूहमा रहेका युवा भारतबाट नेपाल प्रवेश गर्दै गर्दा प्रहरीलाई देखेपछि झोला फ्याकेर भ...

कोशी अञ्चलमा नया भन्दा थाेत्रा सवारी धेरै

कोशी अञ्चलमा नया भन्दा थाेत्रा सवारी धेरै
कोशी अञ्चलमा म्याद नाघिसकेका पुराना सवारी साधनहरु बिना रोकटोक सञ्चालन भइरहेका छन् । सरकारले म्याद नाघेका सवारी साधनहरुलाई विस्थापित गर्ने नीतिलाई प्रभावकारी बनाउन नसक्दा सडकमा धेरै पुराना सवारी साधनहरु सडकमा प्रशस्त मात्रामा देखिन थालेका हुन् ।नीति-नियमलाई कडाइ गर्न नसक्दा सडकमा पुराना सवारी साधन टाउको दुखाइको विषय बन्दै गएका छन् । म्याद गुज्रेका सवारी साधनले वायु प्रदुषण गरेपनि काठमाडौ उपत्यका...

बिराटनगर नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो

बिराटनगर नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो
२२ असोज, बिराटनगर । बिराटनगरको रानी भन्सार नाकाबाट शुक्रबार दिउँसोसम्म ३६ वटा इन्धन ट्याकर नेपाल प्रवेश गरेका छन् ।बिहीबार एउटा मात्रै ग्यास बुलेट छिरेको बिराटनगर नाकाबाट शुक्रबार भने दिउँसोसम्म नै ३६ ट्यांकर ग्यास, पेट्रोल र डिजेल बोकेका गाडी नेपाल भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए ।जसमा २४ ट्यांकर डिजेल र ३ ट्यांकर पेट्रोल छ । ९ बुलेट ग्यास पनि नेपाल आएको बस्नेतले बता...

जनता उ. मा. विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

जनता उ. मा. विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
बिकल रेगमि, इटहरी               बैशाख २० गते । इटहरीको सबैभन्दा पुरानो जनता उच्च माध्यमिक विद्यालयले आफ्नो प्राथमिक तहको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा स्तरोन्नतीका लागि प्रोत्साहन प्रदान गर्न शैक्षिक सामग्री,र छात्रबृत्ती र झोला आदिविधार्थीहरु लाई प्रदान गरीएको छ । इटहरीमा नीजि क्षेत्रको लगानीमा विद्यालयको आसपास...

इटहरीमा 12D सिनेमा

इटहरीमा 12D सिनेमा
पूर्वको केन्द्र इटहरीमा हालै निर्माण कार्य सम्पन्न फन १२ डि सिनेमा हलको असोज १ गते शुक्रबारका दिन औपचारीक कार्यक्रम बिच उदघाटन भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीले गरेको उदघाटनसंगै उक्त सिनेमा शुक्रबारबाट सञ्चालनमा आएको छ ।उपत्यकाबाहिर र पूर्वाञ्चलमा पहिलो पटक स्थापित यस सिनेमामा दर्शकहरुले अरु सिनेमामा भन्दा निकै फरक महसुस गर्न सक्ने सिनेमाका सञ्चालक ...

दुर्घटनामा घाइते साहको मृत्यु

लहान, २१ असोज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको अयोध्यानगर–३ कसहामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको छ । को१५प १३०२ र स४प ६२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका सिरहाको गोलबजार नगरपालिका–७ निवासी दिनेश साहको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत सोमबार राति जितिया मेलाको नाच हेर्न गएका बेला...
trusted online casino malaysia