माघ तेस्रो हप्ताबाट कोरिया जान पाईने, अब घरबाटै आवेदन फारम भर्न सकिने

माघ तेस्रो हप्ताबाट कोरिया जान पाईने, अब घरबाटै आवेदन फारम भर्न सकिने
पुष ९ काठमाडौं ।रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार चार ९० जनाको व्यक्तिगत विवरण सहितको सूची दक्षिण कोरिया पठाउने क्रम बिहीबार सकिएको छ ।सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागे...

९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारमा

९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारमा
परासी, १ पुस । नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ ।पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ (सामी परियोजना)ले सो तथ्याङ्क सार्वजनिक गरेको...

दिनमा कति जनाको चित्त बुझाउँछिन् शोभाले ?

दिनमा कति जनाको चित्त बुझाउँछिन् शोभाले ?
– शोभा कार्की, ब्यूटिसियन, ओम ब्यूटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, सातदोबाटो, ललितपुर महिलाहरू आफैमा सुन्दर हुन्छ । प्रकृतिले पनि महिलाको रुप र सौन्दर्यलाई राम्रो बनाइ दिएको हुन्छ भन्ने मान्यता । संसारमा महिला नै सबैभन्दा आकर्षक मानिन्छ । अझ महिलाहरूलाई आकर्षक देखाउन विभिन्न पद्धतिमार्फत सुन्दर बनाइँदै आइएको छ । नेपालमा पनि त्यस्ता व्यवसाय र पद्धतिलाई अंगालिँने गरिएको छ । यो सौन्दर्य व्यवसायलाई पनि आ...

कोरियाले थप ५८ हजार कामदार भित्राउदै

काठमाडौ २८ मंसिर । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्राउने भएको छ ।कोरियाको ज्याला निर्धारण समितिले गत शुक्रबार सन् २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ । ५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बाँकी ५६ हजार...

कञ्चनपुरमा आम्दानी बढाउन साुमदायिक वनमा माछापालन

कञ्चनपुरमा आम्दानी बढाउन साुमदायिक वनमा माछापालन
मंसिर २२ महेन्द्रनगर । बेल्डाँडीमा झर्नासागर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आम्दानी बढाउन वनमा माछा पालन गरेको छ । वनको ८ कट्टा जमिनमा पोखरी बनाएर माछापालन गरिएको छ । समूहका उपाध्यक्ष सकराम साउ“दले आम्दानी बढाउन माछा पालन थालिएको बताए । उनका अनुसार तीन वर्षदेखि माछ पालन गरिएको हो । एकै पोखरीबाट वार्षिक ४० हजार रुपियाँभन्दा बढी नाफा आर्जन हुने गरेको छ । समूहले वन क्षेत्रमा अर्को पोखर...

दुवईमा नेपालीको लगानीमा सैलुन स्थापना

दुवईमा नेपालीको लगानीमा सैलुन स्थापना
यूएई । यूएईको उत्तरी इमिरेटमा रहेको फुजेरामा नेपालीको लगानीमा एक सैलुन स्थापना हुन लागेको छ । यूएईको नेपाली समाजमा सफल व्यावसायी तथा दानवीर महिलाका रुपमा परिचित बुटबलकी दिपा पाण्डेले फुजेरामा नयाँ ब्युटीपार्लर सञ्चालन गर्न लागेकी हुन् ।ब्यूटीपार्लरको क्षेत्रमा १५ वर्ष लामो अनुभव संगालेकी झापाकी लक्ष्मी तामाङको पार्टनरसीपमा नासिर लेडिज सैलुनको औपचारिक उद्घाटन आगामी २० नोभेम्बरमा हुने व्यावसायी ...

पल्टु बने माछापालनबाट लखपति

पल्टु बने माछापालनबाट लखपति
भीमदत्तनगर : कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख रुपैयाँ ऋण थियो। पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन्।  “माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ” पल्टु चौधरीले भने “त्यो ट्र्याक्टरले २२ लाख रुपैयाँसम्म बैंकमा ऋण भयो।” विसं २...

जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला

जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला
काठमाडाै‌ं– जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला सम्पन्न भएको छ। एनअारएन जापान कान्तो क्षेत्रले अायाेजनामा बिहीबार भएको रोजगार मेलामा जापानको अध्ययन पूरा गरी रोजगारको खोजीमा रहेका करिब ३०० जना नेपाली विद्यार्थी सहभागी भएका थिए।जापानमा पछिल्लो समय नेपाली विद्यार्थीको उल्लेख्य आगमन भएसँगै पढाई पूरा गरेपछि कामको अवसर प्राप्त गर्न निकै कठिन हुने गरेको छ।क्षमता र जापानी भसाम...

इपिएस कोरीया भाषा परिक्षामा साढे आठ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौँ, २१ असोज  दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोर...

विदेशबाट फर्केर खुर्सानी खेती

संखुवासभा,१२ भदौ। दुई दुई पल्ट मलेसिया गएर  फर्किएका संखुवासभा धुपु गाबिस वार्ड न:१ का युवा  नर बहादुर राई अहिले ब्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ३ महिनामा नै ७० हजार आम्दानी गरे । खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बाटो पहिल्याए । ‘विदेशमा काम गर्दा ३ महिनामा ७० हजार  कमाइएन’–उनले भने–‘तर यहाँ एउटै बालीबाट कमाई ...
trusted online casino malaysia