के तपाई कामको खोजीमा हुनुहुन्छ ? यस मन्त्रालयले तपाईलाई सोझै काम दिन्छ !

के तपाई कामको खोजीमा हुनुहुन्छ ? यस मन्त्रालयले तपाईलाई सोझै काम दिन्छ !
१३ चैत्र, काठमाण्डु। तपाईँ कामको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने पशुपक्षी विकास मन्त्रालयलाई साथी बनाउनुहोस् । तपाईँलाई सो मन्त्रालयले काम दिने निर्णय गरेको छ । मन्त्रालयले काम दिएबापत तपाईँसँग शुल्क लिँदैन । उल्टै राहतस्वरुप उपयुक्तता हेरी निश्चित मापदण्डको आधारमा गाईभैँसी, भेंडाबाख्रा, बङ्गुर र कुखुरापालनका लागि अनुदान उपलब्ध गराउने भएको छ । मन्त्रालयले आगामी तीन वर्षभित्र मुलुकलाई अन्डा, मासु र...

कोरियन भाषाको परिक्षा असारमा, यसपटक पनि लाईनमै बसी आवेदन दिनुपर्ने

कोरियन भाषाको परिक्षा असारमा, यसपटक पनि लाईनमै बसी आवेदन दिनुपर्ने
१० चैत्र, काठमाडौं । सन् २०१७ का लागि कोरियामा काम गर्न जाने कामदारहरुका लागि लिईने कोरियन भाषाको परिक्षा आउँदो असार महिनाको पहिलो हप्तामा गर्न तयारी सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाका अनुसार अबको दुई हप्ता भित्र परीक्षाको मिति तय गरिने जनाईएको छ । नेपालको तर्फबाट भदौमा नै परिक्षा लिने निर्णय गरे पनि कोरियाले नेपाल सरकारलाई असारमै परिक्षा गर्न आग्रह गरेको थियो ...

म्यानपावर ठप्प बनेपछी विदेश जान लागेका युवा अलपत्र

म्यानपावर ठप्प बनेपछी विदेश जान लागेका युवा अलपत्र
३ चैत, काठमाडौं । बैदेशिक रोजगारमा जानेहरुलाई ठगेको भन्दै प्रहरीले गरेको म्यानपावर छापाको बिरोधमा उत्रिएका म्यानपावरहरु अझै आन्दोलनमा छन् । उनीहरु सरकारले बैदेशिक रोजगार ब्यबसायलाई सरकारले बिभिन्न बहानामा धराशायी बनाउन आँटेको आरोप लगाई आन्दोलनमा उत्रिएका हुन् । ब्यबसायीहरुको लामो आन्दोलनका कारण यतिखेर बैदेशिक रोजगारीमा जाने युवाहरु बिचल्लीमा परेका छन् । गत फागुन २२ गतेदेखिको म्यानपावर बन्दक...

परिमार्जित पाठ्यक्रम सहित शिक्षक आयोग फेरि खुल्दै

परिमार्जित पाठ्यक्रम सहित शिक्षक आयोग फेरि खुल्दै
२८ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको छ । पाठ्यक्रम परिमार्जनको काम सकिएकाले माध्यमिक तहमा ६ सय ११ दरबन्दीका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । ‘एक हप्ता भित्रै आयोग खुल्छ, हामी सूचना निकाल्ने अन्तिम तयारीमा छौं,’ शिक्षा सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने ।शिक्षा विभागले आयोगलाई ६ सय ११ दरबन्दी माध्यमिक तहमा आवश्यक रहेको जा...

लोक सेवा आयोगको अनलाइन सिस्टम भएपनि घण्टौं लाइनमा बस्नै पर्ने बाध्यता

लोक सेवा आयोगको अनलाइन सिस्टम भएपनि घण्टौं लाइनमा बस्नै पर्ने बाध्यता
गोपिकृष्ण चापागाई/फागुन १८, काठमाडौं । लोकसेवा आयोगले अनलाइन फर्म सिस्टम सुरु गरेको छ । आयोगबाट खुलाइएका पदमा फर्मभर्न घण्टौं लाइन बस्ने झन्झट त मुक्त भयो तर फर्म भरी सकेपछि तिर्नुपर्ने दस्तुरका लागी भने घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । यसैबिच लोक सेवा आयोगले अहिले पनि बिभिन्न पदमा दरखास्त आह्रवान गरेका छ । तर आज अन्तिम दिन हो । अन्तिम दिन भएकाले लोकसेवा आयोगको केन्द्रिय कार्यालय अनामनगरम...

असारमै हुने भो कोरियन भाषाको परीक्षा

१४ फागुन, काठमाडौ । कोरियन भाषा परीक्षा असारमा हुने भएको छ ।मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि कोरिया भाषाको परिक्षा असारमा हुने भएको इपिस शाखाका निर्देशक डिल्लीराम बाँस्तोला जानकारी दिएका छन । यस अघि भदौमा गर्ने तयारी भनेपनि इपिएस कोरिया शाखाले असारमै गर्न आग्रह पछि यस्तो निर्णय गरिएको बास्तोलाले बताए ।  

निर्माण क्षेत्रमा कार्यरत मज्दुरकाे तलब बढयाे : कुन कुन हेराै …..

निर्माण क्षेत्रमा कार्यरत मज्दुरकाे तलब बढयाे : कुन कुन हेराै …..
काठमाडौं १३ फागुन  । निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्टि्रसियन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक बर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्टि्रसियनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको  छ । अघिल्लो वर्ष पनि दुबैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्र...

इपिएस भाषा परिक्षा बारे नयाँ नियम घोषणा

इपिएस भाषा परिक्षा बारे नयाँ नियम घोषणा
११ फागुन काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको दरखास्त फारम भर्न यो वर्षदेखि मेसिनले पढ्ने राहदानी (एमआरपी) अनिवार्य बनाइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा दरखास्त फारम भर्न पाउने गरे पनि यो वर्षको सातौँ भाषा परीक्षामा दरखास्त दिन एमआरपी अन...

मलेसियाबाट नेपाल आएको केही दिनमै र्दुइ नेपाली पक्राउ : अरबौ रकम घोटलाको आरोप

काठमाडों ११ फागुन । राजगारीमा मलेसिया पुगेका पर्सा निर्मलबस्ती घर भएका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धरै डलर अपचलको अभियोगमा पक्राउ परेका छन् । तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ लाख ६४ हजार रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेलले उनको नाममा कम्पनी खोलेर डलरको अपचलन गरेका हुन...

माघ तेस्रो हप्ताबाट कोरिया जान पाईने, अब घरबाटै आवेदन फारम भर्न सकिने

माघ तेस्रो हप्ताबाट कोरिया जान पाईने, अब घरबाटै आवेदन फारम भर्न सकिने
पुष ९ काठमाडौं ।रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार चार ९० जनाको व्यक्तिगत विवरण सहितको सूची दक्षिण कोरिया पठाउने क्रम बिहीबार सकिएको छ ।सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागे...
trusted online casino malaysia