यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा

यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा
यसअघि सबैभन्दा अग्लो तिनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादव नामका पुरुषले दुनियाकै लामो तथा ठूलो कार बनाएर दोश्रोपटक गिनिज बुकमा नाम लेखाउने प्रयास गरेका हुन् । चलाउन भने नसकिने यो कार २६ फिट अग्लो र ५० फिट लामो छ । लण्डनको डबल डेकर बसभन्दा झण्डै दुइगुणा ठूलो यो कार सन् १९२२ को फ...

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)
मानिसमा रोग पनि कस्ता कस्ता ? अमेरिकामा एक १२ वर्षीया किशारी पनि निकै अनौठो रोगबाट पीडित छिन् । टेक्सासको एंगल्टन निवासी क्याटलिन थोर्नली नामकी ती किशोरी सात कक्षामा पढि्छन् । उनलाई एक दिनमै १२ हजार पटक हाछ्युँ आउँछ । अर्थात् एक मिनेटको २२ पटक । दिनमा १२ हजार पटक हाछ्युँ आउने भन्ने कुरा चानचुने होइन । कति दुख्दो हो छाति, नाक अनि पेट । उनको यो समस्याको उपचारका लागि परिवारजनले धेरै डाक्टर ...

एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा

एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा
यो पो हो द्रुत सेवा भनेको । चिनिया मोबाइल निर्माता कम्पनी वनप्लसले गज्जबको द्रुत सेवा सुरु गरेको छ । जस अनुसार अर्डर गरेको एक घण्टाभित्रमा उपभोक्ताको हातमा मोबाइल पूराउन नसकेमा उक्त मोबाइल सित्तैमा दिइनेछ । वनप्लसले भारतको बैंगलोरमा यस्तो सेवा संचालन गरेको हो । कम्पनीको स्मार्टफोन वनप्लस वनको डेलीभरीका लागि बैंगलोरमा ६० मिनेटको समय तोकिएको थियो । ग्राहकले अर्डर गरिसकेपछि अब कम्पनीका कर्म...

पिशाब फेर्ने हिन्दु विधी ‘सर्वोत्तम’

पिशाब फेर्ने हिन्दु विधी ‘सर्वोत्तम’
भारतको एउटा धार्मिक संस्थाले पिशाब फेर्ने हिन्दू विधी सबैभन्दा वैज्ञानिक भएको दावी गरेको छ । आफ्नो वेवसाइटमा संस्थाले लेखेको छ, ‘ठिंग उभिएर पिशाब फेर्नु अशोभनीय काम हो । झन् महिलाले त उभिएर पिशाब फेर्नै हुन्न ।’  यसबाहेक अरु पनि विचित्रका तथ्यहरु बाहिर ल्याएको संस्था अहिले भारतीय सञ्चारमाध्यममा चर्चाको विषय बनिरहेको छ । यसको वेवसाइटमा भेटिएका केहि सामग्रीहरु यस्ता छन् :- नांगो भएर नुहाउनु ह...
trusted online casino malaysia