‘भर दो झोली’ गितका गायक साबरीको गोली हानी हत्या

‘भर दो झोली’ गितका गायक साबरीको गोली हानी हत्या
९ असार। चर्चित पाकिस्तानी सूफी कब्बाली गायक जोडी सबारी बर्दर्सका अमजद साबरीको गोली हानी हत्या गरिएको छ।कराँचीको लियाकताबाद सदबाट आफ्नो गाडीमा गइरहेका उनलाई दुई बन्दुकधारीले गोली हानी हत्या गरेका हुन्। गोली लागेपछि अस्पताल लगिदै गर्दा बाटैमा उनको निधन भएको थियो। अहमद केही दिन अघिमात्र आफ्नो अमेरिका र युरोप भ्रमण सकेर पाकिस्तान फर्किएका थिए। उनी भारत-पाकिस्तानसहित विश्वमा सूफि गायनका लागि चर्चित ...

मोडल करिश्मा ढकाललाइ भगवानले अर्कै बाटो देखाएपछी (भिडियो)

मोडल करिश्मा ढकाललाइ भगवानले अर्कै बाटो देखाएपछी (भिडियो)
७ असार, काठमाण्डौ । साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लागाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको  शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ ।  रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ  । रामु विरहिको निर्देशन रहेको यस गितको म्युजिक भिडियोमा अभिनय...

रश्मी भईन उत्कृष्ट मोडल 

रश्मी भईन उत्कृष्ट मोडल 
२९ जेठ, इनरुवा।अग्रजलाइ सम्मान नयालाई प्रोत्साहन भन्ने मुल नाराका साथ सम्पन्न चौथो बायो लोकदोहोरी अवार्डको उत्कृष्ट लोकदोहोरी मोडल को उपाधी रश्मि तामाङ ले हात पारेकी छिन ।राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समोनयन समितिको आयोजनामा सम्पन्न उक्त अवार्ड का क्रम मा रश्मी निकै नै आकर्षक पहिरनमा सहभागी भएकी थिईन । उनको पहिरनले सहभागी अन्यलाई पनि आकर्षित बनाएको थियो । केहि समय अगाडी मात्र बागमती ...

तिमि मेरो भन्दै सोनुको रोमान्स राज संग (भिडियो सहित)

तिमि मेरो भन्दै सोनुको रोमान्स राज संग (भिडियो सहित)
२६ जेठ, इनरुवा।सुमधुर स्वरका धनी नव गायिका सोभा अधिकारी र आर के खत्री को रोमान्टिक गीत "तिमी मेरो धड्कन" को युटुब भिजिटर बढ्ने क्रममा छ ।दुबै गायक गायिका नेपाली साङगितिक बजार मा स्थापित हुने सुरमा छन । लगभग तिन महिना अगाडी छायांकन सप्पन्न भएको उक्त गीत बिगत एक महिना अगाडि एक कार्यक्रम मार्फत सार्बजनिक गरे सगै टेलिभिजन तथा युटुब मार्फत एक साथ रिलिज गरिएको थियो ।भिडियो को छायांकन पुर्वको सप्तकोसी...

च्यातेर फालेका थिए अम्बरले रानी चाँदनीको गीत

च्यातेर फालेका थिए अम्बरले रानी चाँदनीको गीत
२५ जेठ, काठमाडौं । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् । जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्...

जब अम्बरको गीतसँग भारत तर्सियो

जब अम्बरको गीतसँग भारत तर्सियो
कठमाडौं ।  सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्‍यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।  श्रोताले अत्याधिक भारत सरकारलाइ मन परे । गीलते भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गी त व्यान्ड गर्‍यो । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता...

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको निधन

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको निधन
२५, काठमाडौँ । वरिष्ठ संगीतकार तथा राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्रावलगायत समस्याबाट उनी पीडित थिए ।उनलाई के...

मोरङ सिजुवाका तुलधार दर्नालको ‘मेरो मुटु तिमी’ सार्वजानिक

मोरङ सिजुवाका  तुलधार दर्नालको ‘मेरो मुटु तिमी’ सार्वजानिक
३० वैशाख, इनरुवा ।यतीखेर गायक तुलधार दर्नाल दंग छन । उनको नयाँ गीत भिडियो बज्नु अगाडि नै सबैले मन पराएका थिए , अहिले म्युजिक भिडियो निर्माण पछी सबैले भिडियो तथा गीतलाई उत्कृष्ट भनेपछी उनी यती बेला दंग छन ।तुलाधार दर्नाल संभाबना बोकेका गायक हुन । झन्डै एक दसक अघिदेखैनै नेपाली सुगम संगीतमा सकृय तुलाधारले आफ्नो पहिलो एल्बम ‘समर्पण’ सार्वजनिक गरेको ७ बर्ष पछि नयाँ म्युजिक भिडियो लिएर प्रस्तुत भएका छ...

गायक सुर्य राईको दोस्रो गीति एल्बम ‘च्याट’ सार्वजनिक

गायक सुर्य राईको दोस्रो गीति एल्बम ‘च्याट’ सार्वजनिक
सुवास संकल्प, इटहरी। २०६२ सालदेखि अनवरत रूपमा साङ्गीतिक यात्रा समर्पि गायक सूर्य राईको दोस्रो एल्बम ‘च्याट’ को विमोचन भएको छ । राजधानीको संवाद डबलीमा आयोजना भएको एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा सो एल्बम विमोचन गरिएको हो । कार्यक्रममा नायक सविन श्रेष्ठ, यसराज गराज, संगितकार राम कार्की, साहित्यकार एबं गितकार सुरेन्द्र महर्जन ‘अमर’ लगायत सञ्चारकर्मीशरुको उल्लेख्य उपस्...

“तिमि मेरो धड्कन” भन्दै आए आर के र सोभा सप्तकोसीको तिरमा

“तिमि मेरो धड्कन” भन्दै आए आर के र सोभा  सप्तकोसीको तिरमा
१५ वैशाख।अहिले को आधुनिक परिवेश मा एउटा गीत निकालेर मात्र गायक(गायिका ले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ । गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिबार्य जस्तो भइसकेको छ ।यसै क्रम मा चर्चाको सिखर चुम्दै गरेका पप गायक आर के खत्री र नव गायिका शोभा अधिकारी को युगल आवाज मा रहेको तिमी मेरो धड्कन बोल को गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ । पुर्वको रमणीय स्थान, सप्तकोसी...
trusted online casino malaysia