नेपाली युवाको दमदार प्रस्तुती भारतीय टिभीमा (भिडियो)

नेपाली युवाको दमदार प्रस्तुती भारतीय टिभीमा  (भिडियो)
१२ भदौ , काठमाडौं । नेपाली युवाहरुको डान्स ग्रुप वाइल्ड रिपर्जले भारतको नम्वर वान डान्स शोमा आफ्नो दमदार प्रस्तुतीलाई निरन्तरता दिएको छ । यो सिजनकै उपाधिको दावेदा मानिएका नेपाली युवाले शनिवारपनि दमदार प्रस्तुती दिए । लगातार चौथो पटक डबल प्लस पाउन सफल नेपाली युवाको डान्सले सबै नेपालीको अनुहारमा खुशी छायो । तर प्रस्तुती सँगै जब शोमा ग्रुप सदस्यका परिवारले नेपालबाट पठाएको सन्देश प्रसारण गरियो । तब...

गायक गुरुङको अन्त्येष्टि आज

गायक गुरुङको अन्त्येष्टि आज
काठमाडौं /  लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।उपचारको क्रममा गुरुङको बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन ।कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुन...

डाक्टरको सल्लाह नमान्दा गायक गुरुङको मृत्यु (के भएको थियो ?)

डाक्टरको सल्लाह नमान्दा गायक गुरुङको मृत्यु (के भएको थियो ?)
१० भाद्र, काठमाडौं । करिब पाँच महिना अगाडी गायक खेमराज गुरुङ उपचारका लागि ओम अस्पताल पुगेका थिए । कलेजको समस्याका कारण बिरामी परेका उनलाई चिकित्सकले आगमी दिनमा भुलेर पनि मदिरा सेवन नगर्न सुझाएका थिए । केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका गायक गुरुङले डाक्टरको सुझाब अनुसार मदिरा पिएनन् । नियमित औषधि पनि सेवन गरे । तर, ११ दिन अगाडी उनी गम्भिर समस्याका कारण थला परे । सुरुमा जन्डिसको ल...

‘वारि जमुना पारि जमुना…’ गीतका गायक खेमराज गुरुङ अस्पताल भर्ना

‘वारि जमुना पारि जमुना…’ गीतका गायक खेमराज गुरुङ अस्पताल भर्ना
८ भाद्र, काठमाडौं /  चर्चित लोकगायक खेमराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । लिभरमा गम्भीर समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आईसियुको १ नम्बर बेडमा राखेर उपचार गरिएको छ । चिकित्सकले लिभरमा जटिलता देखिएकाले यहाँ सम्भव नभए बाहिर उपचारका लागि लैजान परिवारलाई सल्लाह दिएको गीतकार विपिन किरणले जानकारी दिए ।  बुधबार बिहान ६ बजेदेख...

फेसबुकमा अश्लील सामग्री पोष्ट भएपछि ज्योती मगर पुगिन प्रहरीकाे सरणमा

फेसबुकमा अश्लील सामग्री पोष्ट भएपछि ज्योती मगर पुगिन प्रहरीकाे सरणमा
काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।  गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट हृयाक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकि छिन । हृयाकरले अश्लील सामग्री पोष्...

एउटा सानो बालक जसको “सपना छ ठुलो” (भिडियो सहित)

एउटा सानो बालक जसको “सपना छ ठुलो” (भिडियो सहित)
१ भाद्र, इटहरी  सुवास संकल्प। नेपालि सांगीतिक बजारमा निकै गतिबिधि हरु हुने गरेको छ यो पछिल्लो समय, यहि क्रम मा बिभिन्न समूह, म्युजिक कम्पनि तथा प्रोडक्सन हाउस हरु स्थापना गरेर विभिन्न गीत संगीत तथा म्युजिक भिडियो हरु उत्पादन हुने गरेको छ । यहि क्रममा फ्रूट्स ब्यान्डले आफ्नो पहिलो म्युजिक भिडियो सार्बजनिक गरेको छ । नेपालि युवा जमात लाइ बिशेष फोक्स गरेर अथवा पप सैलीमा तयार गरिएको उक्त गीत को भि...

पुर्वमा हिप हप कल्चरको बिकाशमा अग्रसर भी जे सरोज

पुर्वमा हिप हप कल्चरको बिकाशमा अग्रसर भी जे सरोज
२५ साउन, इनरुवा। नेपाली मनोरंजनको दुनिया मा रमाउने हरु को ताती निकै नै लम्बिदै गएको छ पछिल्लो समय यहि क्रममा जुझारु रुपमा प्रस्तुत हुदै गरेको एउटा नाम हो सरोज श्रेष्ठ । सानै देखि चन्चले स्वभाब को सरोज झापामा जन्मिएका हुन् भने केहि समय आफ्नो कर्म थलो काठमाण्डोलाई बनाए पनि हाल पुर्वको हरितनगरी इटहरी बाट आफ्नो भबिष्यको बाटो हिडिरहेका छन् । मान्छेहरुले यो क्षेत्र लाई नराम्रो सोच्ने र पैसा नहुने क्...

पौडेलका ‘दुःखका दिन गए’ र ‘नयाँ पार्टी खोल्दै’ (भिडियोसहित)

पौडेलका ‘दुःखका दिन गए’ र ‘नयाँ पार्टी खोल्दै’ (भिडियोसहित)
काठमाडौ । पछिल्लो सयम पार्टी फुटाएर नयाँ पार्टी खोलिरहने राजनीतिक संस्कारलाई व्यंग्य प्रहार गर्दै चर्चित लोकगायक नविन पौडेलले नयाँ तीज गीत  ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ बोलका दुई गीत बजारमा ल्याएका छन । ‘नयाँ पार्टी खोल्छु’ गीतमार्फत नेपालमा राजनीतिका नाममा चलिरहेको कुसंस्कारलाई तीखो व्यंग्य प्रहार गरेका छन् भने ‘दुःखका दिन गए’ बोलको गीतमा नेपाली जनतालाई केपी ओलीले गर्ने नेपाली जनताला...

नाङ्गिएर चर्चामा आउन खोज्ने काजल खनाल तीजको भिडियोमा

नाङ्गिएर चर्चामा आउन खोज्ने काजल खनाल तीजको भिडियोमा
१ साउन। बुटवल बाट आफ्नो कलाकारिताको पाइला अघि बढेसंगै हालसम्म दर्जनौ भिडियो ठुलो पर्दाको चलचित्र कामचोर तथा केहि कामुक शर्ट फिल्ममा समेत आफ्नो अभिनय देखैसकेकी उनले सुरुवात गरेको पहिलो भिडियो अन्जु पन्तको जबसम्म भन्ने थियो ।  पछि एकपछि अर्को गर्दै दर्जनौ भिडियोमा आफ्नो प्रस्तुति दिदा दिदै एका  एक नाङ्गो फोटो इन्टरनेटमा भाएरल भएपछी तनाबमा परेकी थिईन ।  चर्चामा आउन अर्ध नग्न तस्बिर सहितको फोटो श...

“लाकुरीको बोटमुनी” बजारमा अायो

“लाकुरीको बोटमुनी” बजारमा अायो
२४ असार, कमल सरगम  काठमाण्डौ । पछिल्लो समयका चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठको आवाजमा नया लोकदोहोरी गीत  "लाकुरीको बोटमुनी" बजारमा आएको छ । पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल गायक बालकुमार श्रेष्ठ सायद अपरिचित नाम हैन ।प्राय बालकुमार श्रेष्ठको आवाजमा आएका गीतहरु सबै चर्चामा छन् दसैँ आयो बाट आफ्नो सांगीतिक यात्रालाई तय गरेका बालकुमार श्रेष्ठले १०० भन्दा बढी गीतहरुमा सहकार्य गरिसकेका छन् ...
trusted online casino malaysia