इनरुवा साक्षर नगर घोषणाको तयारीमा

इनरुवा साक्षर नगर घोषणाको तयारीमा
इनरुवा जेठ १२/ इनरुवा नगरलाई साक्षर नगर घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा नगरका सबै वडाहरुलाई एकसाथ साक्षर घोषणा गर्न लागेको हो । नवयुुव वहुउद्येशीय सहकारी संस्था बलाहाले साक्षर नगर घोषणा अभियानको तयारीलाई अघि बढाइरहेको छ । संस्थाका अध्यक्ष खेमराज पोखरेलले १५ वर्ष देखी ६० वर्ष उमेर समूह भित्रको जनसंख्याको ९५ प्रतिशत साक्षर संख्यालाई आधार मानी इनरुवा नग...

कक्षा ११ को परीक्षा आजबाट सुरु

कक्षा ११ को परीक्षा आजबाट सुरु
२ जेठ, काठमाडौ । उच्च माध्यामिक शिक्षा परिक्षा अन्तरर्गत कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ ।परीक्षामा कुल तीन लाख ६९ हजार चार सय २६ परीक्षार्थी सहभागी हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । मुलुकभर ९२१ परिक्षा केन्द्रमा परिक्षा हुदै छ । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई ह...

क्याम्ब्रिज र एपी गोयलबीच शैक्षिक सम्झौता

क्याम्ब्रिज र एपी गोयलबीच शैक्षिक सम्झौता
१ जेठ, बिर्तामोड । झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजी र भारत सिमलाको एपी गोयल सिमला युनिभरसिटीबीच शैक्षिक सम्झौता भएको छ । उक्त सम्झौतामा क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडा र एपी गोयल सिमला युनिभरसिटी एसिस्टेन्ट डाइरेक्टर पंकज काजलाबीच हस्ताक्षर भएको थियो । प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारत जाने नेपाली विद्यार्थीहरुका...

दलकै संरक्षणमा विद्यार्थीकाे गुण्डागर्दी

काठमाडौं । विद्यालयदेखि विश्वविद्यालय शिक्षा ताथ मन्त्रालय मातहतका कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीमाथि विभिन्न निहुँमा कालोमोसो दल्ने, आक्रमण गर्ने विकृत गतिविधि पछिल्ला दिनमा बढ्दो छ ।कननुनविपरित काम गर्नेमाथि उपचार खोज्नु कानुनी अधिकार हो । आफैँ प्रतिकारमा उत्रनु भने गैरकानुनी हुने सरोकारवाला बताउँछन् । शिक्षाका पदाधिकारी नियुक्ति र सरुवामा आर्थिक चलखेल रहेसम्म् तोडफोड र मोसो दल्नेजस्...

मदिराको जरिवानाबाट विद्यालय भवन निर्माण

मदिराको जरिवानाबाट विद्यालय भवन निर्माण
बझाङ / मदिरा सेवन गरी गाउँमा होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले दुर्गम दौलीचौरका बासिन्दाले विद्यालयको पक्की भवन निर्माण गरेका छन्।   दौलीचौर केही वर्षअघिसम्म जिल्लाकै सबैभन्दा बढी झैझगडा हुने गाउँका रुपमा चिनिएको थियो। त्यहाँका बासिन्दाले मदिराका कारण गाउँको बदनामी भएको भन्दै अभियान नै चलाएर जरिवानाको रकम सामाजिक काममा लगाएका हुन्।  मदिरा सेवन गरी झैझगडा गर्नेहरबाट जरिवाना बापत करिब साढे १...

मौसमी इन्स्टिच्युटको ठगीधन्दा

मौसमी इन्स्टिच्युटको ठगीधन्दा
१४ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । बर्षभरि कहिँकतै नाम नै नसुनिएका र गुपचुप बस्ने अनि एसएलसी परिक्षा सकिने बित्तिकै तिनै बिद्यार्थीहरुलाई लक्षित गरेर केही मौसमी कम्युटर इन्स्टिच्युटहरुले यतिबेला पुर्बमा बजारहरुमा लुटधन्दा चलाईरहेका छन ।कहिँ कतै दर्ता नभएका त्यस्ता कम्प्युटर तथा ल्याङग्वेज इन्स्टिच्युटहरुले यतिबेला पुर्बका बिभिन्न बजारहरुमा आकर्षक बिज्ञापन समेत गरेर हुँदै नभएको सेवा सुबिधाको प्र...

भुटहाको एक विधयार्थी साउदी विश्वविध्यालयमा पाए उत्कृष्ट विधयार्थीको सम्मान

भुटहाको एक विधयार्थी साउदी विश्वविध्यालयमा पाए उत्कृष्ट विधयार्थीको सम्मान
१३ वैशाख,इनरुवा। सुनसरी, रामनगर भुटहा – ९ घर भएका सद्दाम हुसैन अंसारीले साउदी अरबको किंग साउदी युनिभर्षिटिबाट उत्कृष्ट विधयार्थिको सम्मान पाएका छन्। विगद २ वर्ष देखि  “अरबिक भाषा तथा संस्कृति” विषयमा बि.ए. अध्यनरत सद्दामले उक्त सम्मान  १८।४।२०१६ (वैशाख ।०६।२०७३)  मा युनिभर्षिटि द्वारा आयोजना गरिएको वार्षिक कार्यक्रममा पाएकाहुन। निम्न वर्गिय परिवारका सद्दाम सानै देखि मेहनति र लगनशिल छन् ।प्रारम्...

गुणस्तरीय शिक्षाको नाममा ब्रम्हलुट, मौसमी पुस्तक पसलहरुबाट यसरी ठगिदैछन अभिभावक

गुणस्तरीय शिक्षाको नाममा ब्रम्हलुट, मौसमी पुस्तक पसलहरुबाट यसरी ठगिदैछन अभिभावक
६ वैशाख, नरेन्द्र बस्नेत मोरङ । दिदी  :  कक्षा १,४ र कक्षा ६ को किताब होला सर ? सर    :  छ नि दिदी किन नहुनु,तर किताबको भाऊ चाँहि बढेर आएको छ यसपटक । दिदी  :  किन नी पोहोर त यति धेरै थिएन त ? सर    :   यसपटक हरेक कुराको भाऊ पनि बढयो,हामीले पब्लिकेशन पनि परिबर्तन गर्यौ,त्यसैले । माथिका संवादहरु एक निजि स्कुलका प्रिन्सिपल आफैले सञ्चालन गरेको मौसमी पुस्तक पसल र उनकै बिद्यालयमा अध्यायन गर्न...

प्रथम श्रेणीमा उत्तीर्ण भएपछि पूर्व सभासद् चौधरीले यसरि व्यक्त गरिन् खुसि

प्रथम श्रेणीमा उत्तीर्ण भएपछि पूर्व सभासद् चौधरीले यसरि व्यक्त गरिन् खुसि
३ वैशाख, काठमाडौं । एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा उत्तिर्ण भएकी छन् । उनी पहिलो श्रेणीमा पास भएकी हुन् ।फेसबुकमा खुशी साट्दै उनले लेखेकी छिन् ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ ।’ चौधरी दाङको उच्च मावि डाँडागाउँमा अध्ययनरत थिईन् । सभासद बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुख झेल्नुपरेको भन्दै चौधरी विद्यालयमा भर्ना हुनु भएको ह...

सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न

सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न
३० चैत्र, सप्तरी।सप्तरीको सितापुरमा मंगलबार सार्वजानिक लेखा परिक्षण सम्बन्धी एकदिबसिय क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । एल.जि.ए.एफ ललितपुरको आर्थिक सहयोग, गाबिस सितापुरको आयोजना तथा लोक कल्याण नेपाल सप्तरीको सहयोगमा तालिम संचालन भएको हो । गाविस सचिव भुमिराज ब्लोन तामाङको अध्यक्षतामा आयोजित तालिममा गाविसद्धारा संचालित योजनाको लेखाजोखा राख्न उपभोक्ता समितीले अपनाउनु पर्ने बिधी बारे सहभागीहरुला...
trusted online casino malaysia