विद्यापति स्मृति पर्वमा विभिन्न स्रष्टाहरू सम्मानित

विद्यापति स्मृति पर्वमा विभिन्न स्रष्टाहरू सम्मानित
राजविराज । मैथिली साहित्य परिषदद्वारा राजविराज नगरपालिका वडा नम्बर २ मा आयोजित विद्यापति पर्वको अवसरमा विभिन्न स्रष्टाहरु सम्मानित भएका छन् । उक्त कार्यक्रममा मधेशी आयोगका अध्यक्ष बिजय दत्तले मनथली भाषा र संस्कृत, कला, साहित्यलाई जीवन्त राखे मात्र समाजको विकास हुने बताए । दत्तले मैथिली भाषा जीवन्त भाषा भएकोले भाषाको विकास गर्न सबै एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिए । उनले भने कामकाजको भाषाको रूप...

पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…

पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने केहिले पाउने क्रममा रहेको छ। अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नया जनप्रतिनिधि पाउने निश्चित नै छ। नयाँ संविधानले परिकल्पना गरेको तीन तहको सङ्घीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो। पहिलो चरणको निर्वाचन पश्चात पाँच ...

प्याराे दाईलाई अग्रिम शुभकामना……

प्याराे दाईलाई अग्रिम शुभकामना……
प्रदेश नम्बर १ मा कांग्रेसले सबै भन्दा बढि प्रदेश सदसय पाएकाे जिल्ला सुनसरी हाे । बामपंथी एकताले एउटा तरंङ सबैतिर आएकाे थियाे र दुई तिहाई भन्दा बढि प्रदेश सदसय पाए पनि एकताकाे प्रभाव सुनसरीमा झिनाे देखिएकाे प्रदेश र संघिय चुनावले स्पष्ट गरेकाे सबैले देखेकै हाे । सुनसरी जिल्लाका उपसभापति जस्तो जिम्मेवार पाएकाे अग्रज नेताले पार्टीबाट उम्मेदवारी नपाए पछि तत्कालै तत्कालीन नेकपाबाट उम्मेदवारी दिएर पनि ...

क्वारेन्टाईन ब्यवस्थापन र स्थानीय सरकारको उत्तरदायित्व

क्वारेन्टाईन ब्यवस्थापन  र  स्थानीय सरकारको उत्तरदायित्व
इनरुवा । जब मानिसलाई साह्रै ठूलो संकट आईपर्छ तब उसले कसै न कसैको सहारा खेज्दछ । यस्तै संकट निम्यतएको कोरोना कहरलाई नियन्त्रण गर्न इनरुवाबासीको सहारा बन्यो इनरुवा नगरपालिका अर्थात इनरुवा स्थानीय सरकार र तत्काल नयाँ बसपार्कमा क्वारेन्टाईन स्थापना गरियो ।आहतमा राहत स्थानीय सरकारको हात भन्ने मान्यतालाई तत्काल नागरिक सरोकारको बिषयलाई सम्वोधन गरेको इनरुवा नगरपालिकाले त्यसपछि क्रमस क्वारेन्टाईन बिस्तार ग...

थारु समुदायमा सिरुवा मेला तथा जुडशितल पर्वको महत्व

थारु समुदायमा सिरुवा मेला तथा जुडशितल पर्वको महत्व
चैत गेलै बैशाख येलै....यैलै सिरुवा धाम हौ ...भौजि चढतै बैल गडी.. ददा बहलमान हौ ।। चैत लाग्ने वितिकै थारु वस्तीमा हर्ष, उल्लासको रौनिक संगै खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ, घर आगँनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुझै सिङगारिन्छ । बाल बच्चाहरुले नयाँ लुगा पाउँछन, थारु समुदायको वस्ती–वस्तीमा यस किसिमको खुशीयाली प्...

कोरोना संगको लडाईमा अभिभावकको भुमिका खोज्दै देशवासी

कोरोना संगको लडाईमा अभिभावकको भुमिका खोज्दै देशवासी
मितीः चैत्र २३ २०७६ आईतबार समयः रातीको ११ बजे स्थानः इनरुवा, सुनसरी अवस्थाः कोरोना भाईरस विरुद्दको लकडाउन गरिएको बेला वरिपरिको वातावरणः छरछिमेकमा कोरोना भाईरस विरुद्द गरिएको दिप प्रज्वलन हुनत म यस विषयको विज्ञ होईन तर पनि दुई शब्द कोर्न बाध्य भए। सायद यस पछि मलाई छेमेकी राष्ट्रियको भक्तको पनि संज्ञा दिइएला तर पनि दुई शब्द लेख्छु। आज साँझ म बसेको ठाउ लगायत नगरै भरि दिपावली मनाएको अनुभुति भयो...

इनरुवा निवासी साहित्यकार पागलको निधन

इनरुवा निवासी साहित्यकार पागलको निधन
पूर्वका अग्रज तथा वरिष्ठ साहित्यकार पाज्ञ उपेन्द्र पागलको निधन भएको छ ।केहि समययता बिरामी भई थलिएका पागलको इनरुवा ६ स्थित रहेको निवासमा आज दिउँसो निधन भएको हो । पागलको ७८ वर्षको उमेरमा निधन भएको हो । पागल दम, निमोनियासँगै स्वासप्रस्वासको समस्याका कारण थलिएका थिए । पागल इनरुवा प्रज्ञा प्रतिष्ठानको उपाध्यक्ष  समेत रहेका थिए । पागललाई इनरुवामा नागरिक अभिनन्दन समेत गरिएको थियो । पागल चित्रकार, गितक...

साहित्यको जर्गेनाकालागि “सिर्जनामा इनरुवामा”

साहित्यको जर्गेनाकालागि “सिर्जनामा इनरुवामा”
आधुनिक प्रविधिको बिकास क्रमसँगै पछिल्लो पुस्ताको आर्कषण कला र साहित्य तर्फ क्रमश घट्दो छ ।मोबाइल र इन्टरनेटको सहज र बढ्दो पहुँचसँगै रचनात्मक कृयाकलापमा सहभागिता जनाउनेको संख्या ओरालो लाग्दा कला र साहित्य क्षेत्रलाई सर्वोपरी मान्नेहरुकालागि चिन्ताको विषय थपिदो छ । साहित्य क्षेत्रसँग जोडिएर ब्याख्यामा आउने रवि र कविको प्रशंग क्रमश धुमिलिन थालेको महसुस गरेको बताउने साहित्यकार सागर तिमिल्सिना सोको ...

इनरुवामा मनाइयो विद्यापति स्मृति समारोह (फोटो फिचर)

इनरुवामा मनाइयो विद्यापति स्मृति समारोह (फोटो फिचर)
इनरुवा। सुनसरीको इनरुवामा पहिलो पटक विद्यापति स्मृति पर्व समारोह २०७६ को आयोजना गरिएको छ ।सुनसरीमै पहिलो दाबी गरिएको समारोहको औपचारिक कार्यक्रममा प्रदेश एकका सामाजिक बिकास मंत्री जीवन घिमिरे र उद्योग,पर्यटन, वन तथा वातावरण मंत्री जगदिश कुसियत उपस्थिति रहेको थियो । इनरुवा ४ मा रहेको रामजानकी मन्दिर परिषरमा आयोजित कार्यक्रममा सुनसरी, मोरङ र सप्तरी सहित सिमावर्ती भारतीय जिल्लामा बसोबास गर...

इनरुवामा विद्यापति समारोहको तयारी

इनरुवामा विद्यापति समारोहको तयारी
इनरुवामा पहिलो पटक विद्यापति समारोह आयोजना गर्न लागिएको छ । समारोहको तयारी समेत अन्तिम चरणमा पुगिसकेको छ ।इनरुवामा आयोजना गर्न लागिएको विद्यापति समारोह जिल्लामै पहिलो पटक भएको बताइएको छ ।मैथिली सेवा समिति इनरुवा सुनसरीले मंसिर २१ गते शनिबारका दिन इनरुवा ४ मा रहेको रामजानकी मन्दिर परिषरमा विशेष समारोहको आयोजना गर्न लागेको हो । कार्यक्रमका बारेमा आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी...
trusted online casino malaysia