सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इटहरीमा घरेलु विवादले ज्यान गयो
इनरुवा। भोजपुर दिङला नगरपालिका–०८ की ५६ वर्षीया पविमाया वयलकोटीको घरेलु विवादका क्रममा ज्यान गएको छ। इटहरी उप–महानगरपालिका–०९ बीपी चोकमा छोरी–ज्वाइँको डेरामा बस्दै आएकी वयलकोटीमाथि ज्वाइँ गणेश साह गुप्ताले ट्युवेलको ह्यान्डलले प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा विराट मेडिकल कलेज शिक्षण अस्पताल बुढीगंगामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका ४...
दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा
सुनसरीको दुहवी नगरपालिकामा १५ सैयाको नगर आधारभूत अस्पताल सञ्चालनमा
सुनसरीको दुहवी नगरपालिकामा १५ सैयाको दुहवी नगर आधारभूत अस्पताल आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। दुहवी नगरपालिका...
स्रोत नखुलेको अवैध रकम सहित एक जना पक्राउ
मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १७...
जेनजी प्रदर्शनका क्रममा तोडफोड गर्ने ५ जना पक्राउ
इनरुवा। जेनजी प्रदर्शनका क्रममा ईटहरी इलाका प्रहरी कार्यालयको भवन, सवारी साधनमा तोडफोड–आगजनी, लुटपाट तथा ड्युटीमा खटिएका...
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले सोमबार हसिनामाथि मृत्युदण्डको फैसला सुनाएको हो। न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा न्याया...
केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्स...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि ब...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्य...




















































































