भाद्र १९ इनरुवा /खोला किनारमा खेल्ने क्रममा पानीमा डुबेकी बहिनीलाई बचाउने क्रममा दिदीलाई समेत  खोलाले बगाएको छ । सुनसरी खोलामा डुबेर बेपत्ता हुनेमा नरसिङ १ का ६ वर्षिया बबिता र ८ वर्षका मनिता मण्डल रहेका छन् ।

खोला किनारमा खेल्ने क्रममा लडेर पानीमा डुबेकी बहिनीलाई बचाउन खोलामा छिरेकी दिदी समेत डुबेकी थिइन् ।सुनसरी प्रहरीले हालसम्म वेपत्ता बालबालिका फेला पर्न नसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia